खोइ मेरो पढ्ने अधिकार?

जेठ ८ मा रुकशाना कपालीले ट्विट गरिन्- ‘सर्वोच्च अदालतको असंवेदनशीलताका कारण निराश छु। मसँग बोल्नका लागि शब्द नै छैनन्। गहिरो पीडामा छु। आत्महत्या गर्न सकेको छैन।’ ‘गम्भीर ध्यानाकर्षण’ क्याप्सन दिइएको ट्विट रुकशानाले राति १० बजेतिर गरेकी थिइन्। ‘त्यतिखेर सहन एकदमै गाह्रो भयो,’ उनी भन्छिन्, ‘असहाय महसुस गरेँ। निसासिएजस्तो भयो। छटपटी भयो। अनि मनका कुरा ट्विटरमा … Continue reading खोइ मेरो पढ्ने अधिकार?