अनशनरत बिनु र प्रदीपबीचको वैवाहिक सम्बन्ध कायमै राख्ने उच्च अदालतको फैसला

काठमाडौँ- न्यायका लागि भन्दै आमरण अनशन बसिरहेकी बिनु यादव र प्रदीप कठायतबीचको सम्बन्धविच्छेदलाई उच्च अदालत पाटनले उल्ट्याइदिएको छ। मंगलबार न्यायाधीश सुवास पौडेल र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले उनीहरूबीचको वैवाहिक सम्बन्ध कायमै राख्ने फैसला गरेको हो। २०७९ वैशाखमा जिल्ला अदालत रामेछापका न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासले बिनु र प्रदीपबीच सम्बन्धविच्छेदको फैसला गरेको थियो। बिनुले २०७९ असारमा … Continue reading अनशनरत बिनु र प्रदीपबीचको वैवाहिक सम्बन्ध कायमै राख्ने उच्च अदालतको फैसला