१४ दिनदेखि आमरण अनशन बसेकी बिनुलाई ज्यान मार्ने धम्की!

काठमाडौँ– सिरहाकी २९ वर्षीया बिनु यादव न्यायको माग गर्दै आमरण अनशनमा बसेको मंगलबार १४ दिन भयो। बलात्कार र घरेलु हिंसाबाट पीडित भएकाले दोषीमाथि कडा कारबाही हुनुपर्ने ६ बुँदे माग राखी उनी काठमाडौँको माइतीघरमा अनशन बसिरहेकी छन्। बिनुले पूर्वपति प्रदीप कठायत र उनका आफन्तबाट यौनहिंसा भएको आरोप लगाउँदै आएकी छन्। कठायत रामेछापका हुन्। प्रदीप र बिनुबीच … Continue reading १४ दिनदेखि आमरण अनशन बसेकी बिनुलाई ज्यान मार्ने धम्की!