अपांगता भएका बालबालिका पढ्ने स्कुलमा ‘लाखौँको भ्रष्टाचार’

काठमाडौँ– सुन्दा आश्चर्य लाग्न सक्छ, बौद्धिक अपांगता भएका बालबालिका पढ्ने विद्यालयमा लाखौँको भ्रष्टाचार! काठमाडौँ महानगरपालिकामा सञ्चालित एउटा विद्यालयमा २६ लाखभन्दा बढी भ्रष्टाचार भएको भन्दै अख्तियारमा अभिभावकबाटै उजुरी परेपछि विद्यालयका अभिभावक र स्थानीयसमेत चकित भएका छन्। काठमाडौँ महानगरपालिका-३१, भीमसेनगोलामा सञ्चालित ‘निर्मल बाल विकास विद्यालय’ मा लामो समयदेखि आर्थिक अनियमितता भइरहेको आरोपमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान … Continue reading अपांगता भएका बालबालिका पढ्ने स्कुलमा ‘लाखौँको भ्रष्टाचार’