बुटवल : बजारै पुरिने खतरा

जब आकाशमा बादल मडारिन थाल्छ। बुटवल ज्योतिनगर र लक्ष्मीनगरका स्थानीयको निद्रा हराउँछ। दुई वर्षअघि पहिरोले खुइलिएको डाँडा अझै पनि उस्तै छ। आकाश गर्जन थालेसँगै त्यही चुरे डाँडाबाट पहिरो बस्तीमा आउने त होइन भन्ने पिरलोमा पर्छन् यहाँका बासिन्दा। ‘पानी पर्न थालेपछि डर लाग्छ’, २०७८ साल भदौ १४ गतेको पहिरोले विस्थापित ७० वर्षीय रेउमाया गुरुङले भनिन्। गुरुङको … Continue reading बुटवल : बजारै पुरिने खतरा