पूर्वाधार अभाव झेल्दै धनगढी

धनगढी बजार सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्रसँगै अस्थायी राजधानीसमेत हो। राणाकालमा कैलाली र कञ्चनपुरमा एउटा गोश्वारा हुने गथ्र्यो। त्यतिबेलाको प्रशासनिक केन्द्र थियो, बेलौरी।  १९९७ सालमा बैलौरीका सरकारी कार्यालय बिस्तारै धनगढी सर्न सुरु भए। २०१९ सालमा जिल्ला विभाजन भयो। कैलाली र कञ्चनपुर अलग भए। २०२० सालतिर धनगढीमा पाँचवटामात्र घर पक्की थिए। २०२४/२५ धनगढीमा बस्ती बस्न सुरु भयो। … Continue reading पूर्वाधार अभाव झेल्दै धनगढी