वातावरणीय विनाशको चपेटामा पोखरा

पोखराको रत्नचोकदेखि राष्ट्र बैंकचोक क्षेत्रको करिब आधा किलोमिटर दूरीमै १६ वटा चौपारी थिए। पछिल्लो समय पोखरा महानगरले सडक विस्तार र विभिन्न आयोजना नाममा वरपीपलसहितको ती चौपारी मास्न थाल्यो। अधिकांश मासिँदै गएपछि सर्वसाधारण चिन्तित बने। पोखरा सहरका विभिन्न ठाउँमा सुन्दरता र छहारी दिने यस्ता चौपारी मासिँदै गएपछि नागरिक समाजले उच्च अदालत पोखरामा रिट दायर गर्‍यो। चार … Continue reading वातावरणीय विनाशको चपेटामा पोखरा