विराटनगर : न औद्योगिक न व्यवस्थित

कुनै बेला औद्योगिक क्षेत्रका रूपमा चिनिएको विराटनगरमा अहिले पहाडी क्षेत्रबाट बसाइँ सरेर आउनेको संख्या बढ्दो छ। कोशी प्रदेशको एकमात्र महानगरपालिका र देशकै पुरानो सहर हो विराटगर। औद्योगिक करिडोरसँगै यहाँ बस्ती विकास हुँदै आएको छ। तर विराटनगर क्षेत्र न सोचेअनुरूप औद्योगिक सहरको रूपमा विकसित हुन सक्यो, न व्यवस्थित बसोबास बस्यो। उद्योग खोल्नु, उत्पादन हुनु र त्यो … Continue reading विराटनगर : न औद्योगिक न व्यवस्थित