बस्नलायक छैनन् सहर

सहरी योजनाबिना बनेका पूर्वाधार, खुला ठाउँको अभाव, अव्यवस्थित आवास, सुविधामा असमान पहुँचलगायतले हाम्रा सहर बस्नलायक छैनन्। राष्ट्रिय जनगणना २०७८ अनुसार ६६.८ प्रतिशत जनसंख्या सहरी क्षेत्रमा बसोबास गर्छ। केन्द्रीय तथ्यांक कार्यालयले नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई सहरी क्षेत्रका रूपमा परिभाषित गरेको छ। राष्ट्रिय जनगणना २०६८ का बेला मुलुकभर ५८ वटा नगरपालिका थिए। त्यसअनुसार कुल जनसंख्याको १७.०७ … Continue reading बस्नलायक छैनन् सहर