सर्वोच्चले गर्‍यो जिल्ला र उच्च अदालतको फैसला सदर, रेशम चौधरी जेलमुक्त नहुने

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलमुक्त नहुने भएका छन्। मंगलबार सर्वाेच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उच्च अदालतको आदेशलाई सदर गरेको हो। उच्च अदालत दिपायलले टीकापुर हत्याकाण्डका दोषी चौधरीलाई जन्मकैदको सजाय तोकेको थियो। कैलालीको टीकापुरमा २०७२ सालमा भएको हत्याकाण्डमा चौधरीसहित केही व्यक्तिको संलग्नता रहेको ठहर उच्च अदालतले गरेको … Continue reading सर्वोच्चले गर्‍यो जिल्ला र उच्च अदालतको फैसला सदर, रेशम चौधरी जेलमुक्त नहुने