नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ

काठमाडौँ- नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई प्रहरीले काठमाडौँको बूढानीलकण्ठस्थित पासीकोटबाट आइतबार साँझ पक्राउ गरेको हो। ‘प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको छ। अहिले प्रहरी परिसर लगिँदैछ’, गृहमन्त्रीका प्रेस सहयोगी कमल गिरीले भने। वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए। यस प्रकरणमा आफ्नो … Continue reading नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ