नक्कली शरणार्थी प्रकरण : खाणसहित १२ जनालाई ४ दिनको म्याद थप
काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १२जनाविरुद्ध ४ दिनको म्याद थप भएको छ। काठमाडौँ प्रहरी परिसरले जिल्ला अदालत काठमाडौँमार्फत पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई ४ दिनको थप म्याद लिएको हो। खाण गत बुधबार पक्राउ परेका हुन्। प्रहरीले उनलाई सोही दिन म्याद लिएको थियो। उक्त म्याद सकिएपछि फेरि म्याद लिइएको हो। अनुसन्धानका लागि प्रहरीले ६० … Continue reading नक्कली शरणार्थी प्रकरण : खाणसहित १२ जनालाई ४ दिनको म्याद थप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed