पढाइ खर्च जुटाउन गरिएको कुखुरापालनले बनायो व्यवसायी

कैलालीको गोदावरी नगरपालिका–८ मझगाउँको समैजी माध्यमिक विद्यालयको उत्तरपट्टि छ, उर्मिला पोल्ट्री फार्म। यसका सञ्चालक हुन् धनञ्जय चौधरी। परिवारको आर्थिक अवस्था कमजोर थियो। कक्षा ९ सम्म जसोतसो पढे उनले। त्यसपछि बुबा बनवारीलाल चौधरी छोरालाई पढाउन नसक्ने भए। ‘बुबाले अब पढाउन सकिँदैन, मजदुरी गरेर घरपरिवारलाई हेर्नुपर्छ भन्नुभयो,’ धनञ्जयले सम्झिए। जेठो सन्तान भएकाले बुबापछि घरको जिम्मेवारी उनकै काँधमा आयो। … Continue reading पढाइ खर्च जुटाउन गरिएको कुखुरापालनले बनायो व्यवसायी