२१ हजारलाई सीप सिकाउने रामकली

दुर्गम हुम्लामा सिकेको एउटा सीप चार दशकदेखि पोखरामा फैलिइरहेको छ। एक वा दुई जनाले होइन त्यो सीप २१ हजारले सिकिसकेका छन्। ६४ वर्षीया रामकली खड्काले हजारौँ महिलालाई सिलाइबुनाइ, स्वास्थ्य, प्रौढशिक्षा, कानुनी परामर्शलगायत तालिम दिइसकेकी छन्। तालिम लिएकामध्ये अधिकांश सानोतिनो आयआर्जन गर्न सफल भएर जीविकोपार्जन गरिहरका छन्। एकल, अपांगता भएका, आर्थिक अवस्था कमजोर रहेका महिलालाई तालिममा … Continue reading २१ हजारलाई सीप सिकाउने रामकली