कृषिमा रमाएका कृष्ण

इटहरी- इटहरी उपमहानगरपालिका-२०, तरहराका कृष्ण गुरुङले करिब १७ वर्ष भारतीय सेनामा बिताए। सेवानिवृत्त भएदेखि उनी कृषिकर्ममा रमाइरहेका छन्। ६ वर्षयता कृषिमा सक्रिय कृष्ण भारतीय सेनामा आबद्ध हुँदाको तलब जति नै पैसा कमाइरहेको बताउँछन्। ‘जागिरमा हुँदाताका पाउने तलब बराबर नै पैसा आफ्नो मेहनतले कमाइरहेको छु,’ उनले भने। सुनसरीको रामधुनी-७ स्थित रानीपोखरी क्षेत्रमा एक बिघा क्षेत्रफलमा उनले … Continue reading कृषिमा रमाएका कृष्ण