पुर्ख्यौली पेसाले दिलाएको सफलता

‘नेपालमा केही गर्न सकिन्न’ भन्ने युवाका लागि बुटवलका रामकुमार रणपाल गतिला उदाहरण बनेका छन्। उहिलेदेखि स्वदेशमै उद्यम गरेर उनी आजका युवाका लागि प्रेरणाको स्रोत बनेका छन्। बुटवलवासीमाझ कपडा तथा सिलाइ व्यवसायीको परिचय बनाएका छन्। पुर्ख्यौली पेसाबाट आत्मनिर्भर बनेर उनले उदाहरणीय काम गरेको भन्नेहरू धेरै छन् बुटवलमा। ‘नेपालमा भविष्य छैन’ भन्दै विदेश जाने युवाको ताँती देख्दा … Continue reading पुर्ख्यौली पेसाले दिलाएको सफलता