स्वदेशमा केही गर्नेहरू

अनेक अप्ठ्यारा र कठिनाइका बीच स्वदेशमै अवसर छोपेर मनग्ये आम्दानी गर्नेहरू प्रशस्त छन्। बुटवलका रामकुमार रणपाल टेलरिङ सेन्टर चलाएर वार्षिक लाखौँ कमाउँछन्। पाल्पाबाट रित्तो हात बुटवल झरेका उनको ‘न्यु फेमस टेलरिङ’मा अहिले ३१ जनाले रोजगारी पाएका छन्। पोखराकी रामकली खड्काले ‘महिला सीप विकास संस्था’ चलाउँछिन्। उनले सिलाइबुनाइ, स्वास्थ्य, प्रौढ शिक्षा, कानुनलगायत क्षेत्रमा गरी २१ हजारभन्दा … Continue reading स्वदेशमा केही गर्नेहरू