प्रदेशको नाम ‘कोशी’मा समर्थन गर्दै एमालेले भन्याे- विरोधको औचित्य छैन

काठाडौँ- नेकपा एमालेले प्रदेश १ को नाम ‘कोशी’ लाई समर्थन गरेको छ। बिहीबारदेखि काठमाडौँमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले प्रदेशको नाम ‘कोशी’मा समर्थन जनाएको हो। शनिबार सकिएको केन्द्रीय कमिटी बैठकमा प्रदेशको नाम कोशी राखिएको सम्बन्धमा प्रस्ताव पेस गरिएको थियो। छलफलका क्रममा लामो समयदेखि थाती रहेको प्रदेशको नाम ‘कोशी’का रूपमा नामाकंन गर्ने काम सफलतापूर्वक सम्पन्न गरेको … Continue reading प्रदेशको नाम ‘कोशी’मा समर्थन गर्दै एमालेले भन्याे- विरोधको औचित्य छैन