संघीयताबारे केन्द्रीय कमिटीमा छलफल नै नभएको ओलीको स्पष्टोक्ति

काठमाडौँ- नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठकमा संघीयताबारे छलफल नै नभएको दाबी गरेको छ। शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको केन्द्रीय कमिटी बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले संघीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने दाबी गरेका हुन्। बैठकमा संघीयताको विरोधमा छलफल गरिएको भन्ने भ्रमपूर्ण हल्ला चलाइएको भन्दै अध्यक्ष ओलीले एमालेले त्यस्ता … Continue reading संघीयताबारे केन्द्रीय कमिटीमा छलफल नै नभएको ओलीको स्पष्टोक्ति