देउवालाई गगनले सोधे : नक्कली शरणार्थी प्रकरणमा तपाईंको धारणा के हो?

काठमाडौँ- देउवा निवास धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक बिहीबार पनि बस्यो। बैठकको अधिकांश समय नक्कली शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाण पक्राउ परेको विषयमा छलफल भयो। छलफलमा सभापति शेरबहादुर देउवाले यस प्रकरणमा अहिलेसम्म केही नबोलेको भन्दै उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रश्न उठाए। थापाले जस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि देउवाको … Continue reading देउवालाई गगनले सोधे : नक्कली शरणार्थी प्रकरणमा तपाईंको धारणा के हो?