‘नक्कली भुटानी शरणार्थी काण्ड सक्कली तरिकाले छानबिन होस्’ [तस्बिरहरू]

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई सरकारले जोगाउन खोजेको भन्दै नागरिक समाजले दबाबमूलक कार्यक्रम गरेको छ। बुधबार काठमाडौँको भद्रकालीमा बृहत् नागरिक आन्दोलनका अभिन्ताहरूको सहभागितामा प्रदर्शन गरिएको हो। उनीहरूले भ्रष्टाचारजस्ता कार्यमा संलग्न जोकसैलाई पनि कारबाही गर्नुपर्ने भन्दै  प्रदर्शन गरेका हुन्।  प्रदशर्नकारीहरूले ‘भ्रष्टाचारी धपाऔँ, लोकतन्त्र बचाऔँ’, ‘खोइ कर? भ्रष्टाचारीको पेटमा’, ‘नक्कली भुटानी शरणार्थी काण्ड सक्कली तरिकाले छानबिन … Continue reading ‘नक्कली भुटानी शरणार्थी काण्ड सक्कली तरिकाले छानबिन होस्’ [तस्बिरहरू]