ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकार बनिन् सांसद

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले विन्दवासिनी कंसाकारलाई सांसद बनाएको छ। यसअघि रास्वपाबाट समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ निलम्बित भएपछि उनको ठाउँमा कंसाकारलाई  सांसद बनाइएको हो। विन्दवासिनी कंसाकार सांसद हुने निर्णय आयोगले अघिल्लो साता नै गरेको थियो। निर्वाचन आयोगबाट कंसाकारले सांसद भएको प्रमाणपत्र लिइसकेकी छन्। उनले सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र आइतबार बुझेको आयोगले जनाएको छ। आयोगले कंसाकार … Continue reading ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकार बनिन् सांसद