२० एसएसपीले लगाए दर्ज्यानी चिह्न

काठमाडौँ- नेपाल प्रहरीका २० एसएसपीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रहरी प्रधान कार्यालयमा आईजीपी बसन्तबहादुर कुँवरले एसपीबाट बढुवा भएर एसएसपी भएका २१ मध्ये २० जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। बढुवा समितिको सिफारिसअनुसार वैशाख २४ गते २१ जना एसपीहरूको एसएसपीमा बढुवा भएको थियो। दर्ज्यानी चिह्न लगाउनेहरूमा प्रशासनतर्फ विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, … Continue reading २० एसएसपीले लगाए दर्ज्यानी चिह्न