आगामी बजेट दिगो आर्थिक वृद्धिमा केन्द्रित हुने

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट दिगो आर्थिक वृद्धिमा केन्द्रित हुने भएको छ। आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्न बजेट केन्द्रित हुने बताएका हुन्। अर्थमन्त्री महतले रोजगारीका अवसर बढाउने, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार र स्रोत परिचालनमा प्रभावकारितामा … Continue reading आगामी बजेट दिगो आर्थिक वृद्धिमा केन्द्रित हुने