म डराउँदिनँ, मैले केही बिराएको छैन : आरजु राणा

काठमाडौँ– नेपाली कांग्रेस सांसद आरजु देउवा राणाले सबै सांसदको सम्पति विवरण सार्वजनिक गर्न संसदको ध्यानाकर्षण गराएकी छन्। संसद् बैठकमा बोल्दै सांसद देउवाले महिलालाई फरक खालको व्यवहार गर्ने, भन्दै भ्रष्टाचारको विषयमा आफ्नो नाम अनाहाकै मुछिने गरेको बताइन्। ‘म नभएको दिनमा मेरो विषयमा पनि विभिन्न प्रश्नहरू उठेको छ। एउटा नारीले आफ्नो हैसियतमा बसेको असैह्य हुदो रहेछ। एउटा … Continue reading म डराउँदिनँ, मैले केही बिराएको छैन : आरजु राणा