सुन्दर सुदूरपश्चिमका पर्यटकीय स्थल

सुदूरपश्चिम धार्मिक एवं पर्यटकीय हिसाबले आफैँमा सम्पन्न प्रदेश हो। यस क्षेत्रमा कैयौँ पर्यटकीय स्थल छन् भने धार्मिक स्थलको पनि कमी छैन। ‘स्वर्गको टुक्रा’ मानिने खप्तडदेखि आरोहण हुनै बाँकी अपी, सैपाल हिमाल यहीँ छन्। दुर्लभ डल्फिन सुदूरपश्चिम पुगेपछि हेर्न पाइन्छ। तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै दर्जनभन्दा बढी यस्ता ठाउँ छन्, जहाँ आन्तरिक र बाह्य … Continue reading सुन्दर सुदूरपश्चिमका पर्यटकीय स्थल