विविधताको संगम कर्णाली

भाषा, साहित्य, सांस्कृतिक, प्राकृतिक हिसाबले मात्र नभएर ऐतिहासिक रूपले पनि निकै धनी छ, कर्णाली प्रदेश। धार्मिक पर्यटकीय स्थल मानसरोवरको ‘गेट वे’ हो यो। नेपाली भाषामा लेखिएको पहिलो अभिलेख, नेपाली भाषाको उद्गम थलो, राज्यको सबैभन्दा ठूलो ताल, राज्यको सबैभन्दा गहिरो ताल, सबैभन्दा उच्च स्थानमा फल्ने मार्सी धानलगायत विविधताको संगमस्थल पनि हो। जो समृद्ध नेपाल बनाउने अभियानमा … Continue reading विविधताको संगम कर्णाली