कोशी : सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो केचनासम्म

कोशी प्रदेशमा समुद्री सतहको ६८ मिटरमा रहेको झापाको कचनकवलदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा छ। नेपालका आठ हजार मिटरभन्दा अग्ला पाँच वटा हिमाल यहाँ छन्। सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु र चोयु हिमाल यहाँका आकर्षण हुन्। पाथीभरा मन्दिर, नमस्ते झरना, जलजले क्षेत्रलगायत पनि कोशी प्रदेशका घुम्नलायक ठाउँ हुन्। प्राकृतिक र जैविक विविधताले भरिपूर्ण यो प्रदेशमा घुम्नलायक थुप्रै … Continue reading कोशी : सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो केचनासम्म