गण्डकीका १० पर्यटकीय गन्तव्य

गण्डकी प्रदेश सरकारले तीन वर्षअघि १ सय १० पर्यटकीय गन्तव्य घोषणा गरेको थियो। प्रदेशका ११ जिल्लामध्ये हरेक जिल्लाका १०/१० गरी १ सय १० गन्तव्य घोषणा गरिएको हो। आन्तरिक पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्यसमेत राखेको थियो। तर त्यसको केही समयपछि नै विश्वव्यापी रूपमा कोरोना संक्रमण फैलियो। त्यसको … Continue reading गण्डकीका १० पर्यटकीय गन्तव्य