फेरिँदो पर्यटन शैली

कोभिड-१९ महामारीले आममानिसको व्यवहारमा ल्याएको परिवर्तन र सूचना प्रविधिको विकासले पर्यटनको शैली फेरिँदै गएको छ। कोरोना महामारीले लामो समय अस्तव्यस्त बनेको पर्यटन बिस्तारै चलायमान बन्दै गएको छ। नेपाल पर्यटन बोर्डका अनुसार २०२३ अप्रिलमा मात्रै ९८ हजार ७७३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। मार्चमा ९९ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए। यससँगै सन् २०२३ को … Continue reading फेरिँदो पर्यटन शैली