१२ वर्षपछि पाकिस्तानी विदेशमन्त्री भारतमा, दुई देशको सम्बन्ध सुधार हुने अपेक्षा

काठमाडौँ- पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारी आज (बिहीबार) भारत आइपुगेका छन्। उनी संघाई कोअपरेसन अर्गनाईजेसन (एससीओ)को विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन बिहीबार गोवा आइपुगेका हुन्। एससीओ सदस्य मुलुकका विदेशमन्त्रीहरूबीच हुने छलफलमा भाग लिन उनी पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ पुगेका हुन्। विगत १२ वर्षदेखि भारतमा कुनै पनि पाकिस्तानी विदेशमन्त्री आएका थिएनन्। उनी १२ वर्षपछि भारत … Continue reading १२ वर्षपछि पाकिस्तानी विदेशमन्त्री भारतमा, दुई देशको सम्बन्ध सुधार हुने अपेक्षा