नक्कली शरणार्थी प्रकरण : प्रचण्ड-ओली भेटपछि गृहमन्त्री सशंकित

काठमाडौँ- नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा थप ‘हाई प्रोफाइल’ मुछिने संकेत पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर जानकारी लिएका छन्। उक्त प्रकरणमा दुई अध्यक्षबीच छलफल भएपछि अनुसन्धान प्रक्रिया प्रभावित हुने भन्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री सशंकित भएका छन्। नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको … Continue reading नक्कली शरणार्थी प्रकरण : प्रचण्ड-ओली भेटपछि गृहमन्त्री सशंकित