शिक्षक महासंघले वैशाख २९ गते माइतीघरमा विरोध सभा गर्ने

काठमाडौँ- शिक्षक महासंघले वैशाख २९ गते माइतीघर मण्डलामा विरोध सभा गर्ने भएको छ। महासंघले विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउन विरोध सभा गर्न लागेको जनाएको हो। महासंघले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलब वृद्धि गर्न, शिक्षकको तलबमान जारी गर्दा विभेद भएको ग्रेड तथा तलब मिलान गर्न, शिक्षकको तलब … Continue reading शिक्षक महासंघले वैशाख २९ गते माइतीघरमा विरोध सभा गर्ने