काठमाडौँ- सरकारले बजेट ल्याउन एक महिना पनि समय नरहेको अवस्थामा अर्थ सचिव परिवर्तन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अर्थ सचिवमा अर्जुनप्रसाद पोखरेललाई ल्याएको हो। पोखरेल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए। यसअघिका अर्थ सचिव तोयम रायलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गर्दै उनको स्थानमा पोखरेललाई ल्याइएको हो। २०५० मा सरकारी सेवामा प्रवेश गरेका पोखरेल तीन वर्षअघि … Continue reading अर्थ सचिवमा पोखरेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed