गृहमन्त्री नारायणकाजी श्रेष्ठ भन्छन् : अपराधमा मुछिएका कसैलाई पनि छोडिन्न
काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जस्तोसुकै अपराधमा मुछिएका दोषीहरूलाई पनि उन्मुक्ति नदिने बताएका छन्। कसैको धम्की र प्रभावबाट कत्ति पनि विचलित नभई काम गर्ने उनले बताए। भुटानी शरणार्थीको नक्कली कागजपत्र बनाएर ठगी गरेको प्रकरण मात्र होइन मिटरब्याजी र मानव तस्करी संयन्त्रलाई कारबाहीमा ल्याउने प्रतिबद्धता उनले व्यक्त गरेका हुन्। ‘जस्तो सुकै ‘हाइ प्रोफाइल’ भए पनि … Continue reading गृहमन्त्री नारायणकाजी श्रेष्ठ भन्छन् : अपराधमा मुछिएका कसैलाई पनि छोडिन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed