सांसद रायमाझीलाई पक्राउ पुर्जी : यस्तो छ निलम्बन प्रक्रिया

काठमाडौँ- पक्राउ पुर्जी जारी भएपछि सांसद टोपबहादुर रायमाझीको संसद् पद निलम्बनमा पर्ने भएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दाको आरोपमा रायमाझीलाई पक्राउ पुर्जी जारी भएको हो। एमाले सचिवसमेत रहेका रायमाझी पूर्व उपप्रधानमन्त्री हुन्। नेपालको संविधानअनुसार अब उनको सांसद पद निलम्बन प्रक्रिया अघि बढ्नेछ। तर त्यसअघि उनलाई प्रहरीले पक्राउ गर्नुपर्नेछ। प्रहरीले … Continue reading सांसद रायमाझीलाई पक्राउ पुर्जी : यस्तो छ निलम्बन प्रक्रिया