वैद्य र बास्तोलाको एकीकृत पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’

काठमाडौँ- मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत)बीच आज पार्टी एकता घोषणा हुँदैछ। आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा दुई कम्युनिस्ट पार्टी बीच एकता घोषणा हुन लागेको हो । काठमाडौँको स्काई दरबार ब्याङ्क्वेट बग्गीखानामा हुने पार्टी एकता घोषणा कार्यक्रम मध्यान्न १२ बजेबाट सुरु हुने बताइएको … Continue reading वैद्य र बास्तोलाको एकीकृत पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल’