कसैको हुँदैन मत

रामचन्द्र पौडेललाई जिताएर राष्ट्रपति बनाएका तनहुँ-१ का मतदाता कांग्रेसको पकडमा रहेनन् नै पूर्व प्रहरी महानिरीक्षकसमेत भइसकेका सर्वेन्द्र खनालको संसद् छिर्ने दोस्रो प्रयास पनि विफल भयो। पोखरा- गत स्थानीय तह निर्वाचनमा तनहुँको भानु नगरपालिका प्रमुख र उपप्रमुख  कांग्रेसले जितेको थियो। १३ वडामध्ये कांग्रेसले ९ तथा एमाले र स्वतन्त्र उम्मेदवारले दुई-दुई वडा जितेका थिए। वैशाख १० मा … Continue reading कसैको हुँदैन मत