कुवेतलाई २८१ रनको लक्ष्य

काठमाडौँ- झरीका कारण दुई घण्टाभन्दा बढी समय रोकिएको एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको छ। कप्तान रोहित पौडेलले ९४ र कुशल मल्लले ५७ रन बनाएपछि नेपालले आठ ओभर घटाइएको खेलमा नौ विकेट गुमाएर २८१ रन बनाएको थियो। डकवर्थ लुइस सिद्धान्तका आधारमा कुवेतले २८१ रनको लक्ष्य पाएको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा … Continue reading कुवेतलाई २८१ रनको लक्ष्य