सन्दीपको अलराउन्ड प्रदर्शनमा जोगियो नेपाल

काठमाडौँ- सन्दीप लामिछानेले अलराउन्ड प्रदर्शन गरेपछि नेपालले एसीसी प्रिमियर कपमा कतारलाई ६८ रनले पराजित गरेको छ। सर्वाधिक पाँच विकेट लिएका सन्दीप रन बनाउने मामलामा पनि साथी ब्याट्सम्यानहरूभन्दा अघि रहे। यो जितपछि नेपाल समूह ‘ए’ को बन्यो। चार खेलबाट सात अंक बटुलेर समूह विजेता बनेको नेपालले सेमिफाइनलमा समूह ‘बी’ को विजेताको सामना गर्नेछ। दुवै सेमिफाइनल खेल … Continue reading सन्दीपको अलराउन्ड प्रदर्शनमा जोगियो नेपाल