गण्डकीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डे

पोखरा– गण्डकीमा सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा बिहीबार (आज) सकिँदैछ। मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधान १६८(२) बमोजिम बहुमतको सारकार गठनका लागि  बिहीबार दिउँसो ४ बजेसम्मको समयसीमा दिएका हुन्। सोहीबमोजिम प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार बनाउन लागेका छन्। कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दिउँसो ३ … Continue reading गण्डकीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डे