सुडान युद्ध : खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ बाहिरिए

वासिङ्टन- अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ। एक सातायता खार्तुममा युद्ध भइरहेपछि आ-आफ्नै निवासमा उद्धारको प्रतीक्षामा बसेका कूटनीतिज्ञ र तिनका परिवारलाई आइतबार त्यहाँबाट अन्यत्र सारिएको हो। अमेरिकी सेनाले आफ्नो आदेशमा सबै सरकारी कर्मचारीलाई खार्तुमबाट सुरक्षित स्थानमा पुर्‍याएका राष्ट्रपति जो बाइडेनले बताए। उद्धारमा अमेरिकी सेनालाई सघाएकोप्रति उनले … Continue reading सुडान युद्ध : खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ बाहिरिए