बसले बढाएको रोजगारी

सुर्खेत-  झन्डै साढे तीन दशकअघि सुर्खेतमा दुईवटा बस देउती यातायातअन्तर्गत सञ्चालनमा आएका थिए। त्यतिबेला सुर्खेतमा सीधै बस नआएर छिन्चुमा बस रोकिन्थ्यो। भोलिपल्ट भेरीतरेर आउने गरिन्थ्यो। २०५२ सालमा ११ वटा गाडीसँगै मध्यपश्चिम यातायातबस सेवा सञ्चालनमा आएको बस व्यवसायी संघका सल्लाहकार इन्द्रप्रसाद शर्माले बताए। त्यतिबेलाका संस्थापक अध्यक्ष कर्णबहादुर खड्काको अध्यक्षतामा सो बस सञ्चालनमा आएका थिए। पहिले लोकल … Continue reading बसले बढाएको रोजगारी