पर्यटक बसमा सररर पोखरा

पोखरा- ममता आचार्य पर्यटक बस पाएसम्म हत्तपत्त अर्को गाडी चढ्दिनन्। पोखराबाट काठमाडौँ, चितवन तथा लुम्बिनी जानुपर्‍यो भने उनको पहिलो रोजाइ हुन्छ, पर्यटक बस। सुरक्षित यात्रा, एकनासको गति, निश्चित समय, एसी सुविधा, सरसफाइ, आतिथ्यलगायतले पर्यटक बसमै चढ्ने गरेको उनी बताउँछिन्। पर्यटक बसको टिकट अन्यको तुलनामा केही महँगो परे पनि सुविधाले उनलाई तानेको हो। उनी प्रश्न गर्छिन्, … Continue reading पर्यटक बसमा सररर पोखरा