साना गाडी : गाउँलाई सहरसँग जोड्ने ‘ग्लू’

इटहरी- भोजपुरका स्थायी बासिन्दा देवेन्द्र पराजुली बेलाबेला इटहरी-भोजपुर गरिरहन्छन्। उनका अनुसार अहिले इटहरीबाट भोजपुरसम्म सुमोमा ६ घण्टामै पुगिन्छ। पहिलेपहिले हिँड्नुपर्ने र त्यसपछि बसको यात्रामा भने दुई दिनसम्म लागे पनि अहिले इटहरीबाट गाउँ ६ देखि ८ घण्टामै पुगिने पराजुली बताउँछन्। ‘अहिले सानाठूला गाडी गाउँसम्मै पुग्दा धेरै सहज भएको छ,’ उनले भने, ‘सदरमुकामबाट गाउँ जान पनि निकै … Continue reading साना गाडी : गाउँलाई सहरसँग जोड्ने ‘ग्लू’