यातायात : अर्थतन्त्रको इन्जिन

राजस्व संकलनमा ठूलो हिस्सा ओगटेको यातायात क्षेत्रले रोजगारीसँगै अर्थतन्त्रको समग्र विकासमा समेत इन्जिनको काम गरिरहेको छ। चालु आर्थिक वर्ष २०७९/८० को पुससम्म देशभर कालोपत्रे सडकको लम्बाइ १७ हजार ३५२ किलोमिटर पुगेको छ। ग्राभेल र कच्ची अर्थात् ट्र्याकमात्रै खोलिएको सडकको दूरी १६ हजार ७२१ किलोमिटर छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार पुससम्म देशभर कुल ३४ … Continue reading यातायात : अर्थतन्त्रको इन्जिन