हर्क सम्पाङले बोलाएको बैठकमा वडाध्यक्षहरू अनुपस्थित

इटहरी– सोमबार (आज) बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ। वडाध्यक्षहरूले राखेको माग मेयर हर्क साम्पाङले सम्बोधन नगरेको भन्दै उनीहरू अनुपस्थित भएपछि बैठक स्थगित भएको हो। बैठकमा मेयर, उपमेयर आइन्द्रविक्रम वेघा, वडा ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराई, वडा १४ का कृष्ण भट्टराई र वडा ४ का वडाध्यक्ष धनबहादुर राईमात्र उपस्थित भएपछि बैठक स्थगित भएको … Continue reading हर्क सम्पाङले बोलाएको बैठकमा वडाध्यक्षहरू अनुपस्थित