छोराछोरी सहर, बाआमा गाउँघर

सुर्खेत- पछिल्लो जनगणनाको तथ्यांकले कर्णालीका अधिकांश गाउँघर रित्तिँदै गएको देखाएको छ। २०७८ को जनगणनाअनुसार कर्णालीका हिमाली जिल्ला हुम्लामा ५५ हजार ३९४, मुगुमा ६४ हजार ५४९ र डोल्पामा ४२ हजार ७७४ जनसंख्या छ। आममानिस सेवासुविधा र रोजगारीको खोजीमा सहर झरेपछि गाउँ पातला बन्दै गएका छन्। कर्णाली प्रदेशको सहरोन्मुख मानिएका जिल्लामा जनसंख्या बढेको छ भने पहाडी र … Continue reading छोराछोरी सहर, बाआमा गाउँघर