काठमाडौँ उपत्यकाको वायु किन यति प्रदूषित?

काठमाडौँ- केही दिनदेखि काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढिरहेको छ। प्रदूषण बढेपछि गत चैत २९ गते वातावरण विभागले सकेसम्म घरबाहिर ननिस्किन र निस्कनै परे विशेष सावधानी अपनाउन आग्रह गरेको थियो। विश्वका प्रदूषित सहरमध्ये काठमाडौँ कहिले पहिलो त कहिले दोस्रो स्थानमा रहँदै आएको छ। विभागले देशभर १४० ठाउँमा डढेलो लागेकाले प्रदूषण बढेको जनाएको छ। काठमाडौँ उपत्यकाका शंखपार्क, भैँसेपाटी, … Continue reading काठमाडौँ उपत्यकाको वायु किन यति प्रदूषित?