लुम्बिनी : गाउँमा सिंहदरबार, सहरमा मानिस 

लुम्बिनी : सामान्यतया सडक, विद्युत्, स्कुल, अस्पतालजस्ता आधारभूत सुुविधा गाउँमै पाएपछि बसाइँ सराइ नहुनुपर्ने हो।  तर लुम्बिनी प्रदेशका पहाडी जिल्लामा अवस्था ठीक उल्टो छ। विकासका आधारभूत सेवा घरघरसम्म हुँदासमेत पहाडी जिल्लाको जनसंख्या क्रमशः ओरालो लाग्न थालेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गुल्मी, पाल्पा र अर्घाखाँचीको जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको हो। जनसंख्या ऋणात्मक हुने नेपालका ३४ … Continue reading लुम्बिनी : गाउँमा सिंहदरबार, सहरमा मानिस